House On Sale Sell

(Owner)
Kalanki, Kathmandu

Kalanki , Kathmandu

काठमाडौँको कलंकीमा 3 तले नयाँ घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9851340699,9861022609

काठमाडौँ महानगरपालिका वडा नं-14 कलंकीमा LRI स्कुल संगै रिंग रोड (कलंकी चोक) बाट 300 मिटरको दुरीमा र पृथ्वी हाइवे बाट मात्र 350 मिटरको दुरीमा 3 तले नयाँ घर तुरुन्त बिक्रीमा |

घरको बारेमा थप विवरणहरु:

- घर 3 आना 3 पैसा 3 दाम क्षेत्रफ़लमा निर्माण भएको,

- घरको महोड़ा पूर्व-उत्तर दिशा तर्फ फर्कीएको,

- घर 13 फुटे ढलाने बाटो अगाडी रहेको,

- घरमा 10000 लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घरमा 1 कार 10 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- घरमा रुफटप गार्डेन बनाईने,

- घरको सिढीमा काठको रेलिंग साथै पार्केटिंग गरिने,

- घरको सबै कोठाहरुमा फल्स सिलिंग गरिने,

- घरको सबै कोठाहरुमा पार्केटिंग गरिने,

- घरमा सोलार वाटर हिटर जडान गरिने,

- घरमा मोडुलर किचेन बनाइने,

- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति,ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको

Photo Gallery
Amenities
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: February 13th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: North East
  • Road Access: 13
  • Property Area: 3.3.3 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: Not disclose
  • Floor : 3
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Kalanki, Kathmandu, Kalanki , Kathmandu
Email :
Mobile : 9851340699
Alternate Mobile : 9861022609

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In