House On Sale Sell

(Owner)
Budhanilkantha, Kathmandu

Budhanilkantha, Kathmandu

काठमाडौँको बुढानिलकण्ठ Rose Villa Homes मा घर बिक्रीमा !!!!

आकर्षक डिजाइन भएको 2.5 तले आवासीय घर, बुढानिलकण्ठ काठमाडौँ Rose Villa Homes मा अवस्थित छ जुन बुढानिलकण्ठ मन्दिरको माथि रहेको छ |

घरको बारेमा थप बिवरणहरु:

- अट्याच बाथरूम सहित 4 वटा बेडरूम रहेको साथै आगन्तुकहरूको लागि अतिरिक्त बाथरूम रहेको।

- 2 ओटा लिविंग कोठा, मोडुलर किचन, स्टोर कोठा र पूजा कोठा, बाल्कोनी,रहेको,

- 32 फुटे बाटो रहेको,

- 24 घण्टा बिजुलि बत्ति पानि, ढल र २४ सै घण्टा सुरक्षाको सुविधा रहेको छ।

- 2 कारको लागि पार्किंग र खुल्ला ठाउँ भएको,

- समुदायको बगैंचा, बच्चाहरूको लागि प्रयाप्त खेल्ने ठाउँ, हरियालि बगैचाको साथमा ब्याडमिन्टन कोर्ट रहेको छ।

- घरको कुल क्षेत्रफल 3.4 आना र 5.75 आना छ।

- महोड़ा: पूर्व, पश्चिम |

- घरको लालपुर्जा सबै प्रदान गर्ने |

- घरको मूल्य: 3 करोड 90 लाख देखि 4 करोड 90 लाख रहेको।

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Children Room
  • Store Room
  • Pray Room
Property Information
  • Available from: February 5th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: Not disclose
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Budhanilkantha, Kathmandu, Budhanilkantha, Kathmandu
Email :
Mobile : 9823515954
Alternate Mobile : 9851238735

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In