House On Sale Sell

(Owner)
Jorpati, Kathmandu

Jorpati, Kathmandu

काठमाडौँको बौद्ध जोरपाटीमा 2 तले बंगलो बिक्रीमा !!!!!

बंगलो काठमाडौँको बौद्ध जोरपाटीमा चामुण्डा मन्दिर बाट 20 मिटर को दुरीमा र बौद्ध रोड बाट मात्र 200 मिटरको दुरीमा अवस्थित छ |

बंगलोको बारेमा थप विवरणहरु:

- बंगलो 10 आना 1 पैसा क्षेत्रफलमा निर्माण भएको,

- बंगलोको कुल क्षेत्रफल 1314 Sq.ft रहेको,

- बंगलो निर्माण भएको 15 वर्ष पुगेको,

- बंगलोको महोड़ा पुर्व दिशा तर्फ फर्कीएको,

- बंगलो 28 फुटे बाटो अगाडी रहेको,

- सिढीमा फलाम/ काठको रेलिंग साथै मार्वल लगाइएको,

- बंगलोमा प्रयाप्त पार्किंग स्पेसका साथै बगैचा, फल-फुलका बोट बिरुवा लगाइएको (आप , केरा, नासपती जस्ता रुखहरु रहेको ),

- सबै बेडरूमहरु बाल्कोनी सहितको रहेको,

- बंगलोको पार्किंग , बाल्कोनी र छत् मा टायल्स लगाइएको,

- कामदारको लागि एउटा छुटै भवन ( Servant Quarter ) भएको,

- सोलार वाटर हिटर र गिजर भएको,

- 4000 लिटरको रिजर्व पानि ट्यांकी भएको,

- र बंगलोमा सामान्य सुबिधा जस्तै पानी, बत्ति, ढल, इनार, सोलार वाटर हिटर लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको !!!

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Children Room
  • Store Room
Property Information
  • Available from: February 5th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 28
  • Property Area: 10.25 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: Not disclose
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Jorpati, Kathmandu, Jorpati, Kathmandu
Email :
Mobile : 9845495699
Alternate Mobile : 9861731984

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In