ललितपुरको इमाडोल बोजे पोखरीमा 2.5 तले घर बिक्रीमा !!!
घर ललितपुरको इमाडोल बोजे पोखरीमा, बोजे पोखरी चोक नजिकै बोजे पोखरी मार्गमा रिंग रोड बाट मात्र 1 कि.मि बाहिर रहेको छ |
घरको बारेमा थप विवरणहरु:
- घर 3 आना 3 पैसा क्षेत्रफ़लमा निर्माण भएको,
- घरको महोड़ा पूर्व-पक्षिम दिशा तर्फ फर्कीएको,
- घर 13 फुटे पिच बाटो अगाडी रहेको,
- घरमा 12000 लिटरको रिजर्व पानि ट्यांकी भएको,
- घरको सिढीमा स्टीलको रेलिंग साथै ग्रेनाईट लगाइएको,
- घरमा 2 कार र 2 बाइकको लागि पार्किङ्ग स्पेस भएको,
- घरको सबै लिविंग कोठाहरुमा फल्स सिलिंग गरिएको,
- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति,इनार,ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको ,
Photo Gallery
Amenities
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: February 1st, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: East West
- Road Access: 13
- Property Area: 3.3.0 Aana
- Negotiable: Yes
- Listing Type: Owner
- Price:
रु 28,000,000 - Floor : 3
- Furnishing : Semi Furnished
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars