House For Sale Sell

9851133939 (Broker)
Chandragiri, Tribeni Chowk, Kathmandu

Chandragiri, Kathmandu

काठमाडौँ, चन्द्रागिरि स्थित चन्द्रागिरि पार्टी प्यालेस नजिकै त्रिवेणी चोकमा 13Ft को बाटो संगै जोडिएको 4 आना 2 पैसा 1 दाम क्षेत्रफल भित्र बनेको दक्षिण मोहोडा फर्केको 2.5 तले आकर्षक घर बिक्रिमा। किन्न इच्छुक व्यक्तिले सिधै घर धनि संग सम्पर्क गरि थप् जानकारी लिन सक्नु हुनेछ, सम्पर्क न. 9823868929

*बलियो तरिकाबाट आफै बस्नको लागि निर्माण गरिएको

*घर नजिकै फ्रुटी फ्याक्ट्री र अगाडी Everest Bank रहेको छ।

*सतुङ्गल मेन रोड बाट 500M भित्र रहेको 13 फिटे बाटो संगै जोडिएको

*1 ओटा कार 5 ओटा बाइक पार्किङ्ग गर्न मिल्ने

*चिसो तथा पिउन योग्य पानिको धारा उपलब्ध छ।

*घरमा कौसी तथा बल्कुनीको व्यवस्था भएको

*शान्त र रमणिय वातावरण भएको (विहान देखि बेलुका सम्म घाम लाग्ने) चारै तिर खुल्ला उज्यालो तथा घाम नछेकिने

*बत्ति, पानि, ढल, इनार तथा रिजव ट्यांकीको व्यवस्था भएको

*सबै झ्यालहरुमा काठको फ्रेम र रेलिगमा पनि काठ प्रयोग गरिएको

*डबल टाइ विम्व, 12/12 को पिल्लर र सुरु देखि नै 9inch को वाल साथै (भुकम्प प्रतिरोधात्मक तरिकाबाट निर्माण गरिएको)

*नगरपालिकाको नियम अनुसार घर निर्माण गरिएको

*यातायातको राम्रो सुविधा भएको

*स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल आदि संस्थाको सुविधा भएको

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: July 25th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: South
  • Road Access: 13
  • Property Area: 4.2.1 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: Not disclose
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Chandragiri, Tribeni Chowk, Kathmandu, Chandragiri, Kathmandu
Email :
Mobile : 9851133939
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In