सम्पर्क नं.9823484184, 9861037707
काठ्माण्डौ, गोकर्ण स्तिथ हनुमान चोक बाट करिब 200 मिटर भित्र 13 फिटे बाटो संगै जोडिएको 3 आना 2 पैसा क्षेत्रफल भित्र बनेको शान्त वातावरणमा बसोबास गर्नको लागि अति उपयुक्त हुने 2 तल्लाको आकर्षक घर तुरुन्त विक्रिमा छ । किन्न इच्छुक व्यक्तिले सिधै घर धनी संग सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ, सम्पर्क नं. 9823484184, 9861037707
LAND AREA: 0-3-2-0
FACED TOWARDS: West/North
FLOORS: 2
BEDROOMS: 8
BATHROOMS: 2
LOCATION: Kathmandu
MAIN ROAD DISTANCE: 200M
आकर्षक सुविधा हरु
*हनुमान चोक बाट 200m भित्र रहेको
*मेन रोड नजिकै13 फिटे बाटो कायम भएको
*शान्त वातावरण भएको (विहान देखि बेलुका सम्म घाम लाग्ने)
*यातायातको सुविधा भएको
*vip र सुरक्षित एरिया
* बजार व्यवस्थापन को सुविधा
*स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल आदि संस्थाको सुविधा भएको
Photo Gallery
Amenities
- Outdoor seating
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: June 9th, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: North West
- Road Access: 13
- Property Area: 3.2 Aana
- Negotiable: Yes
- Listing Type: Broker
- Price:
रु 15,500,000 - Floor : 2
- Furnishing : Semi Furnished