House For Sale Sell

9813345387 (Broker)
Tikathali, Lalitpur

Tikathali, Lalitpur

ललितपुरको टिकाथलीमा 2.5 तले घर बिक्रीमा

घर धनीको सम्पर्क नम्बर: 9851213324, 9813345387.

ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीमा पवन हाइटमा, रिंग-रोड(ग्वार्को चोक) बाट मात्र 2.7 कि.मि बाहिर रहेको रहेको 2.5 तले भुकम्प प्रतिरोधी घर तुरुन्त बिक्रीमा।

घरको बारेमा थप विवरणहरु:

- 3 आना 2 पैसा क्षेत्रफल भएको,

- घर 16 फुटे बाटो अगाडी रहेको,

- घरको मोहोड़ा पूर्व दिशा तर्फ फर्कीएको,

- सिढीमा मार्बल तथा स्टीलको रेलिंग भएको,

- 20000 लिटरको रिजर्भ ट्यांक भएको,

- 2 कार तथा 2 बाईकको लागि पार्कीङ्ग भएको,

- घर सुन्दर तथा शान्त वातावरणमा रहेको,

- र घरमा सामान्य सुविधा जस्तै पानि, बत्ति, ढल लगायतका अन्य सम्पूर्ण सुविधा सम्पन्न भएको।

*****नोट:**** घरधनी संग जडिबुटी नरेफाँटमा अर्को 2 ओटा घर पनि बिक्रीमा रहेको |

तल्ला: 3.5 तल्ले 2 ओटा भर्खरै निर्माण भएका घरहरु रहेको,

क्षेत्रफल: 4 आना 2 पैसा र 4 आना १ पैसा क्षेत्रफलमा निर्माण भएका घरहरु रहेको,

महोड़ा : दुवै घरको महोड़ा उत्तर दिशा तर्फ फर्किएको ,

घरहरु 13 फुटे बाटो अगाडी रहेको

दुवै घरमा 13 ओटा कोठाहरु रहेको,

घरको मुल्य 3 करोड 70 लाख रहेको,

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 28th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 16
  • Property Area: 3.2 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 24,500,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Tikathali, Lalitpur, Tikathali, Lalitpur
Email :
Mobile : 9813345387
Alternate Mobile : 9851213324

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In