House For Sale Sell

9851063695 (Owner)
Opposite to Legend Futsal , Tikathali, Lalitpur

Tikathali, Lalitpur

ललितपुरको टिकाथलीमा 2.5 तले नयाँ घर तुरुन्त बिक्रीमा!!!

घर धनीको सम्पर्क नम्बर: 9851063695.

ललितपुरको महालक्ष्मी नगरपालिका-5 टिकाथलीमा , नयाँ भाटभटेनि बाट मात्र 600 मिटरको दुरीमा ,ग्वार्को- लुभु हाइवे बाट मात्र 300 मिटरको दुरीमा र लेजेण्ड फुट्सल अगाडि रहेको 2.5 तले भूकम्प प्रतिरोधी घर तुरुन्त बिक्रीमा।

घरको बारेमा थप विवरणहरु:

- घरको महोड़ा पक्षिम् दिशा तर्फ फर्कीएको,

- घर 20 फुटे बाटो अगाडी रहेको,

- घर 3 आना क्षेत्रफ़लमा निर्माण भएको,

- घरमा 12000 लिटरको रिजर्व पानि टंकी भएको,

- घरको बैठक कोठाहरु फल्स सिलिंग द्वारा सजाईएको,

- घरको सिढीमा स्टीलको रेलिंग साथै ग्रेनाईट लगाइएको,

- घरको पार्किंग, बाल्कोनी र छतमा टायल्स लगाइएको,

- घरमा 1 कार 3 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- र घरमा सामान्य सुबिधा जस्तै पानी, बत्ति, ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको !!!

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 28th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: West
  • Road Access: 20
  • Property Area: 3.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 23,000,000
  • Floor : 3.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Opposite to Legend Futsal , Tikathali, Lalitpur, Tikathali, Lalitpur
Email :
Mobile : 9851063695
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In