House For Sale Sell
Sunakothi, Lalitpur
ललितपुरको ढोलाहिटि हाइटमा 2.5 तले घर बिक्रीमा !!!
घर धनीको सम्पर्क नम्बर:9861179614,9841177854,9813217065
घर ललितपुर महानगरपालिका वडा नं 26 ढोलाहिटि हाइटमा बिनायक स्पोर्टस् कम्प्लेक्स नजिकै रिंग रोड बाट मात्र 110 मिटरको दुरीमा रहेको छ |
घरको बारेमा थप विवरणहरु:
- घर 5 आना 1 पैसा क्षेत्रफ़लमा निर्माण भएको,
- घरको महोड़ा पूर्व दिशा तर्फ फर्कीएको,
- घर 20 फुटे बाटो बाट अगाडी रहेको
- घरमा 15000 लिटरको रिजर्व पानि ट्यांकी भएको,
- घरको सिढीमा स्टील रेलिंग साथै मार्बल लगाइएको,
- फ्ल्याट सिस्टमको घर भएकोले सजिलै भाडामा लगाउन सकिने,
- घरमा 1 कार 4 बाइकको लागि पार्किङ्ग स्पेस भएको
- घर आवासीय प्रयोजनका लागि अती उपयुक्त रहेको,
- घर बाट काठमाडौँको मनोरम दृश्य अवलोकन गर्न सकिने,
- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति, ढल,इनार लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको
Photo Gallery
Amenities
- Outdoor seating
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: May 26th, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: East
- Road Access: 20
- Property Area: 5.1 Aana
- Negotiable: Yes
- Listing Type: Broker
- Price:
रु 29,900,000 - Floor : 2.5
- Furnishing : Semi Furnished