House For Sale Sell

9805944679 (Broker)
Koji Homes, Imadol, Mahalaxmi, Lalitpur

Imadol, Lalitpur

बैंकिङ ऋणको सुबिधा सहित ललितपुरको इमाडोल कोजी होम्समा 3 तले घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9840555500, 9805944679.

घर ललितपुरको इमाडोल कोजी होम्समा महालक्ष्मी नगरपालिका साखा बाट मात्र 400 मीटरको दुरीमा र रिंगरोड (ग्वार्को) बाट 2 कि.मि बाहिर रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घरको कुल क्षेत्रफल 3 आना ( 2161 Square Feet) भएको,

- घरको महोड़ा पक्षिम दिशा तर्फ फर्किएको,

- घरमा 12000 लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घर 26 फुटे बाटो बाट 2 कित्ता भित्र 13 फुटे बाटो अगाडी रहेको छ।

- घरको सिढीमा काठको रेलिंग साथै ग्रेनाईट लगाईएको,

- घरमा 1 कार 2 बाईकको लागि पार्किंग स्पेस भएको,

- घरको पार्किंगमा प्राकृतिक ढुंगा लगाइएको,

- घरको बाल्कोनी र छतमा टायल लगाएको,

- घरको छतमा 2 वोटा ग्रेनाईट टेबल रहेको,

- घरको 2 वटा मोडुलर किचेनको छुटै Wash Basin रहेको,

- र घरमा सामान्य सुबिधा जस्तै पानी, बत्ति,ढल,इनार लगायतका सम्पूर्ण सुबिधा सम्पन्न भएको।

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Pray Room
Property Information
  • Available from: May 24th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: West
  • Road Access: 13
  • Property Area: 3.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 26,500,000
  • Floor : 4.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Koji Homes, Imadol, Mahalaxmi, Lalitpur, Imadol, Lalitpur
Email :
Mobile : 9805944679
Alternate Mobile : 9840555500

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In