House For Sale Sell
9808573842 (Broker)
Subha Shree Tole, Near Pawan Prakriti School, Imadol, Mahalaxmi-4, Lalitpur Imadol, Lalitpur
ललितपुरको इमाडोलमा 2.5 तले सस्तो घर तुरुन्त बिक्रीमा
घर धनीको सम्पर्क नम्बर: 9851077929, 9808573842.
घर ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं: 4 इमाडोलमा पवन प्रकृति स्कुल नजिकै र रिंग रोड (ग्वार्को) बाट 2.5 कि.मि बाहिर रहेको छ |
घरको बारेमा थप विवरणहरु:
- घरको कुल क्षेत्रफल 3 आना भएको,
- घर दक्षिण पूर्व दिशा तर्फ फर्किएको,
- घर 20 फुटे पिच बाटो बाट 1 कित्ता भित्र 13 फुटे बाटो अगाडी रहेको छ,
- घरको सिढीमा स्टीलको रेलिंग साथै मार्बल लगाईएको,
- घरमा 1 कार र 4 बाईकको लागि पार्किंग स्पेस भएको,
- घरमा रिजर्व पानि ट्यांकी 12000 लिटरको भएको,
- घरको कोठाहरुमा फल्स सिलिंग गरिएको,
- र घरमा सामान्य सुबिधा जस्तै पानी,बत्ति, ढल लगायतका सम्पूर्ण सुबिधा सम्पन्न भएको।
Photo Gallery
Amenities
- Outdoor seating
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
- Pray Room
Property Information
- Available from: May 24th, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: South East
- Road Access: 13
- Property Area: 3.0 Aana
- Negotiable: Yes
- Listing Type: Broker
- Price:
रु 21,000,000 - Floor : 2.5
- Furnishing : Semi Furnished
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars