House For Sale Sell

9851098632 (Broker)
Dhapakhel, Lalitpur

Dhapakhel, Lalitpur

ललितपुरको धापाखेल नागदहमा 2 वटा 2.5 तले घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9851098632.

घर ललितपुर नगरपालिका वडा नं: 24 धापाखेल नागदहमा नागदह पोखरी बाट 50 मिटर पूर्व र सातदोबाटो बाट 4.5 कि.मि को दुरीमा रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- दुबै घरको कुल क्षेत्रफल 3.5 आना भएको,

- दुबै घरको मोहोडा पूर्व दिशा तर्फ फर्किएको,

- दुबै घर 14 फुटे ढलाने बाटो अगाडी रहेको छ,

- दुबै घरको सिढीमा स्टीलको रेलिंग साथै ग्रेनाईट लगाईएको,

- दुबै घरमा 1 कार र 5 बाईकको लागि पार्किंग स्पेस भएको,

- दुबै घर पर्यटकिय क्षेत्रमा रहेको,

- घरैमा बसेर सन्तानेश्वर महादेव मन्दिरको दर्शन गर्न सकिने,

- दुबै घरमा रिजर्व पानि ट्यांकी 12000 लिटरको भएको,

- र घरमा सामान्य सुबिधा जस्तै पानी,बत्ति, लगायतका सम्पूर्ण सुबिधा सम्पन्न भएको।

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Pray Room
Property Information
  • Available from: May 24th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 14
  • Property Area: 3.5 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 22,500,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Dhapakhel, Lalitpur, Dhapakhel, Lalitpur
Email :
Mobile : 9851098632
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In