House For Sale Sell

9849023086 (Owner)
Kalimati, Kathmandu

Kalimati, Kathmandu

काठमाडौँको कालिमाटीमा 3.5 तले घर तुरुन्त बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9849023086.

घर काठमाडौँको कालिमाटीमा कालिमाटी पुलिस स्टेशनको ठिक अगाडी, मुख्य विश्वविद्यालय रोड (बल्खु रोड) बाट मात्र 50 मिटर भित्र रहेको छ।

घरको बारेमा थप विवरणहरु:

- घर 6 आना क्षेत्रफ़लमा निर्माण भएको,

- घरको महोड़ा दक्षिण दिशा तर्फ फर्कीएको,

- घर मुख्य विश्वविद्यालय रोड (बल्खु रोड) बाट भित्र 18 फुटे बाटो अगाडी रहेको,

- घरको सिढीमा काठको रेलिंग साथै ग्रेनाइट लगाइएको,

- घरको सबै तल्लामा इटालियन मार्बल लगाइएको साथै आकर्षक भित्री डिजाइन भएको,

- घरको जग 15 फिट गहिरो रहेको छ,

- घरमा 7,000 लिटरको रिजर्व पानि टंकी भएको,

- अन्डरग्राउन्ड पार्किंग भएको,

- मिनी गार्डेन सहित खुल्ला ठाउँ भएको,

- आकर्षक बुट्टा सहितको झ्याल ढोका भएको,

- घरमा 3 कार 5 बाइकको लागि पार्किङ्ग स्पेस भएको।

- र घरमा सामान्य सुबिधा जस्तै सरकारी पानी(ईनार), बत्ति, ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको !!!

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Store Room
Property Information
  • Available from: May 23rd, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: South
  • Road Access: 18
  • Property Area: 6.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 68,000,000
  • Floor : 3.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Kalimati, Kathmandu, Kalimati, Kathmandu
Email :
Mobile : 9849023086
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In