"1 Crore सम्म बैंक सुविधा भएको आकर्षक घर बिक्रीमा"
सम्पर्क न.9869420133
ललितपुर, टिकाथली मोतिचोक नजिकै जडिबुटी चोक बाट करिब 1.5KM भित्र पुर्ब मोहोडा भएको शान्त वातावरण भित्र 4 आना 1 पैसा 3 दाम क्षेत्रफलमा बनेको 2.5 तल्ले आकर्षक घर तुरुन्त बिक्रीमा छ। किन्न इच्छुक व्यक्तिले सिधै घर धनि संग सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ, सम्पर्क न.9869420133, 9851105074
आकर्षक सुविधाहरु
*बत्ति, पानि, केवल-टेलीफोन आदिको सुविधा भएको
*1 ओटा गाडि 5/7 ओटा Bike पार्किङ्को सुविधा भएको
*10 फिटे बाटो संगै जोडिएको
*vip र सुरक्षित एरिया
* नयाँ प्रविधि प्रयोग गरि मोर्डन डिजाइन बाट निर्माण गरिएको
*फराकिलो कोठा र हलको व्यवस्था भएको
*स्कुल, कलेज, बैंक, सहकारी, हस्पिटल आदि संस्थाको सुविधा भएको
मुल्य : 2 करोड 50 लाख केहि मिलाउन सकिने
Photo Gallery
Amenities
- Outdoor seating
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: May 22nd, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: East
- Road Access: 10
- Property Area: 4.1.3 Aana
- Negotiable: Yes
- Listing Type: Broker
- Price:
रु 25,000,000 - Floor : 2.5
- Furnishing : Semi Furnished
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars