House For Sale Sell

9810182050 (Broker)
Near Aani Gumba, Kapan, Kathmandu

Kapan, Kathmandu

काठमाडौँको कपनमा ३ तले घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर : 9810182050

घर काठमाडौँको कपनमा आनि गुम्बा नजिकै खरिबोट चोक को बसस्टप बाट मात्र १५० मिटरको दुरीमा रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घर ४.५ आना क्षेत्रफ़लमा निर्माण भएको,

- घरको महोड़ा पूर्व दिशा तर्फ फर्कीएको,

- घर १३ फुटे बाटो अगाडी रहेको

- घरमा १२,००० लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घरको सिढीमा स्टीलको रेलिंग साथै ग्रेनाईट लगाइएको,

- घरमा १ कार र ६ बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- पार्किंग, बाल्कोनी र छतमा टायल लगाएको,

- घर वरिपरी खालि एरिया रहेको,

- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति,ढल, लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको,

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Pray Room
Property Information
  • Available from: May 21st, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 13
  • Property Area: 4.5 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 33,000,000
  • Floor : 3
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Near Aani Gumba, Kapan, Kathmandu, Kapan, Kathmandu
Email :
Mobile : 9810182050
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In