House For Sale Sell

9851058045 (Broker)
Near New Millennium School, Imadol, Mahalaxmi-6, Lalitpur

Imadol, Lalitpur

ललितपुरको इमाडोल शितल हाइटमा 2.5 तले घर बिक्रीमा!!!

घर धनीको सम्पर्क नम्बर: 9851058045.

घर ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं: 6 इमाडोल शितल हाइटमा New Millennium School नजिकै र रिंग रोड(ग्वार्को) बाट मात्र 3 कि.मि बाहिर रहेको छ।

घरको बारेमा थप विवरणहरु:

- घरको कुल क्षेत्रफल 5.5 आना भएको,

- घर दक्षिण पश्चिम दिशा तर्फ फर्किएको,

- घर 20 फुटे र 13 फुटे बाटो अगाडी रहेको छ,

- घरको सिढीमा काठको रेलिंग साथै ग्रेनाईट लगाईएको,

- घरको माथिल्लो सबै कोठाहरुमा फल्स सिलिंग साथै भुइँमा पार्केटिंग गरिएको,

- घरमा 3 कार र 5 बाईकको लागि पार्किंग स्पेस भएको,

- घरमा एउटा ठुलो Garden भएको,

- घर हाइटमा भएकाले valley को राम्रो दृश्यहरु देखिने,

- घरमा रिजर्व पानि ट्यांकी 12000 लिटरको भएको,

- र घरमा सामान्य सुबिधा जस्तै पानी, बत्ति, ढल, सोलार वाटर हिटर लगायतका सम्पूर्ण सुबिधा सम्पन्न भएको।

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Store Room
  • Pray Room
Property Information
  • Available from: May 21st, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: South West
  • Road Access: 20
  • Property Area: 5.5 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 45,000,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Near New Millennium School, Imadol, Mahalaxmi-6, Lalitpur, Imadol, Lalitpur
Email :
Mobile : 9851058045
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In