House For Sale Sell

9860917793 (Broker)
Shreenagar, Sankhamul, Kathmandu

Sankhamul, Kathmandu

काठमाडौँको शंखमुलमा 3.5 तले घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9845474194,9860917793

काठमाडौँको शंखमुल श्री नगर टोलमा कोरिडोर रोड बाट 50 मिटर र बानेश्वोर BICC मेन रोड बाट 600 मिटरको दुरिमा ३.५ तले घर बिक्रीमा |

घरको बारेमा थप विवरणहरु:

- घर 3 आना क्षेत्रफ़लमा निर्माण भएको,

- घरको महोड़ा पूर्व दिशा तर्फ फर्कीएको,

- घर 20 फुटे पिच बाटो बाट २ कित्ता भित्र र 13 फुटे पिच बाटो अगाडी रहेको,

- घरमा रिजर्व पानि ट्यांकी र इनार भएको,

- घरको लिविंगरुमहरुमा पर्केटिंग गरिएको,

- घरको सिढीमा स्टिल र काठको रेलिंग साथै मार्बल लगाइएको,

- घरमा 1 कार 2 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति, ढल,सोलार वाटर हिटर लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Store Room
  • Pray Room
Property Information
  • Available from: May 21st, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 20
  • Property Area: 3.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 37,000,000
  • Floor : 3.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Shreenagar, Sankhamul, Kathmandu, Sankhamul, Kathmandu
Email :
Mobile : 9860917793
Alternate Mobile : 9845474194

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In