House For Sale Sell

9851066666 (Owner)
Satungal, Kathmandu

Satungal, Kathmandu

काठमाडौँको सतुङ्गलमा 3.5 तले घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर:9851066666

घर काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं: 10 सतुङ्गलमा नमुना बस्ति सिम्चा टोल प्राधिकरण नजिकै पृथिवी हाइवे बाट मात्र 250 मिटरको दुरीमा रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घर ३.५ आना क्षेत्रफ़लमा निर्माण भएको,

- घरको महोड़ा उत्तर- पूर्व दिशा तर्फ फर्कीएको,

- घर 14 फुटे बाटो बाट 2 कित्ता भित्र 10 फुटे बाटो अगाडि रहेको छ .

- घरमा 15000 लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घरको सिढीमा स्टिलको रेलिंग साथै मार्बल लगाइएको,

- घरमा 1 कार 4 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति, ढल,इनार,सोलार वाटर हिटर लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको

नोट: उक्त घर धनि संग मल्पी मार्ग सितल बस्ति हाइटमा 7 आना जग्गा 32 लाख प्रति आनामा बिक्रीमा छ | जग्गा 4 आना र 3 आनको टुक्रा गरेर पनि दिन मिल्ने | 7 आना एकमुस्ट उठाउनेलाई बिशेस छुटको सुविधा पनि रहेको छ |

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Store Room
Property Information
  • Available from: May 18th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: North East
  • Road Access: 14
  • Property Area: 3.2.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 23,000,000
  • Floor : 3.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Satungal, Kathmandu, Satungal, Kathmandu
Email :
Mobile : 9851066666
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In