House For Sale Sell

9841660896 (Broker)
Imadol, Lalitpur

Imadol, Lalitpur

ललितपुरको इमाडोलमा 3.5 तले घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9841660896.

घर ललितपुरको महालक्ष्मी नगरपालिका वार्ड नं-4 इमाडोलमा ,अन्सारी मेडिकल नजिकै, कृष्ण मन्दिर बाट 1 कि.मि को दुरीमा र रिंग रोड (ग्वार्को) बाट मात्र 2 कि.मि बाहिर रहेको छ।

घरको बारेमा थप विवरणहरु:

- घरको कुल क्षेत्रफल 3.5 आना भएको,

- घरको महोड़ा पुर्व दिशा तर्फ फर्किएको,

- घर 13 फुटे बाटो अगाडी रहेको छ।

- घरको सिढीमा स्टील रेलिंग साथै ग्रेनाईट लगाईएको,

- घरको कोठाहरुमा फल्स सिलिंग गरिएको ,

- घरमा 2 कार र 4 बाईकको लागि पार्किंग स्पेस भएको,

- घरमा रिजर्व पानि टंकी 12,000 लिटरको भएको,

- र घरमा सामान्य सुबिधा जस्तै पानी,सोलार वाटर हिटर, बत्ति,ढल लगायतका सम्पूर्ण सुबिधा सम्पन्न भएको।

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Store Room
  • Pray Room
Property Information
  • Available from: May 16th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 13
  • Property Area: 3.5 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 28,500,000
  • Floor : 3.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Imadol, Lalitpur, Imadol, Lalitpur
Email :
Mobile : 9841660896
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In