House For Sale Sell

9811019918 (Owner)
Madhyapur Thimi-3 Chardobato, Bhaktapur

Madhyapur, Thimi, Bhaktapur

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-3 चारदोबाटोमा 2.5 तले घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9842318577,9811019918,9851344477

घर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं: 3 चारदोबाटो सुन्दर नगरमा अरनिको हाइवे बाट मात्र 150 मिटरको दुरीमा रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घर 4 आना 2 पैसा क्षेत्रफ़लमा निर्माण भएको,

- घरको महोड़ा पक्षिम दिशा तर्फ फर्कीएको,

- घर 40 फुटे पिच बाटो बाट 1 कित्ता भित्र 12 फुटे पिच बाटो अगाडी रहेको,

- घरमा 7000 लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घरको सिढीमा काठको रेलिंग साथै पार्केटिंग गरिएको,

- घरमा 1 कार 6 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- घर आवासीय प्रयोजनको लागि अत्ति उपयुक्त रहेको,

- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति, ढल,सोलार वाटर हिटर लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 14th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: West
  • Road Access: 12
  • Property Area: 4.2 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 31,000,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Madhyapur Thimi-3 Chardobato, Bhaktapur, Madhyapur, Thimi, Bhaktapur
Email :
Mobile : 9811019918
Alternate Mobile : 9842318577

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In