House For Sale Sell

9851224619 (Broker)
Bode, Bhaktapur

Chardobato, Bhaktapur

भक्तपुरको बोडेमा 4.5 तले Full Furnished घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9843755428, 9851224619

यो भूकम्प प्रतिरोधात्मक घर भक्तपुरको बोडेमा नर्थ प्वाइन्ट महल बाट कृषि तालिम केन्द्र जाने बाटोमा र चार दोबाटो चोक बाट 300 मिटर भित्र रहेको छ।

घरको बारेमा थप विवरणहरु:

- घर 6 आना क्षेत्रफलमा निर्माण भएको,

- घर अगाडिको बाटो 13 फुटे उत्तर र 13 फुटे पूर्व तर्फ रहेको,

- घरको महोडा उत्तर-पूर्व दिशा तर्फ फर्किएको,

- घरको बैठक कोठामा फल्स सिलिंग साथै बुट्टेदार ढोका भएको र भान्छा कोठामा मोडुलर किचन सेट भएको,

- गुणस्तरीय क्वालिटीका सामानहरु द्वारा निर्माण गरिएको,

- घरमा 20000 लिटरको रिजर्भ पानी ट्यांकि भएको,

- घरको सिढीमा स्टिल रेलिंग साथै ग्रेनाइट लगाईएको,

- घर सुन्दर तथा शान्त वातावरणमा रहेको,

- र घरमा सामान्य सुबिधा जस्तै पानी,बत्ति,ढल,सोलार वाटर हिटर, इन्टरनेट,केवल कनेक्सन लगायतका सम्पूर्ण सुबिधा भएको।

*** नोट:-यो घर काठमाडौँ,भक्तपुर र ललितपुरको जग्गा संग पनि साट्न सकिनेछ।

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 14th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 13
  • Property Area: 6.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 45,500,000
  • Floor : 4.5
  • Furnishing : Fully Furnished

Contact Detail

Address : Bode, Bhaktapur, Chardobato, Bhaktapur
Email :
Mobile : 9851224619
Alternate Mobile : 9843755428

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In