House For Sale Sell

9841457037 (Broker)
Tikathali, Subha Shree Tole, Lalitpur

Tikathali, Lalitpur

ललितपुरको इमाडोलमा 2.5 तले घर बिक्रीमा!!!

घर धनीको सम्पर्क नम्बर: 9841457037

ललितपुरको इमाडोल सुभश्री टोलमा पवन प्रकृति स्कुल बाट मात्र 500 मिटरको दुरीमा र ग्वार्को लामाटार रोड बाट मात्र 300 मिटरको दुरिमा भर्खरै मात्र निर्माण भएको 2.5 तले घर बिक्रीमा |

घरको बारेमा थप विवरणहरु:

- घर 2.5 आना क्षेत्रफ़लमा निर्माण भएको,

- घरको महोड़ा पक्षिम दिशा तर्फ फर्कीएको,

- घर 20 फुटे पिच बाटो बाट 1 कित्ता भित्र र 13 फुटे प्रस्तावित पिच बाटो अगाडी रहेको,

- घरमा 12000 लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घरको सबै कोठाहरुमा पार्केटिंग गरिएको,

- घरको सिढीमा स्टिलको रेलिंग साथै ग्रेनाईट लगाइएको,

- घरमा 1 कार 2 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति, ढल,सोलार वाटर हिटर लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 14th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: West
  • Road Access: 13
  • Property Area: 2.5 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 20,600,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Tikathali, Subha Shree Tole, Lalitpur, Tikathali, Lalitpur
Email :
Mobile : 9841457037
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In