House For Sale Sell

9843644931 (Owner)
Bharatpur, Chitwan

Malpotchowk, Bharatpur

चितवनको भरतपुर-4 सानो यज्ञपुरीमा 2 तले बंगलो बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर :9843644931,9843644558 (WhatsApp, Viber)

बंगलो चितवनको भरतपुर नगरपालिका वडा नं:4 सानो यज्ञपुरीमा पुल्चोक, सहिद चोक र चौबिस-कोठी बाट 4 कि.मि को दुरीमा ,धर्मा चोक बाट 2.2 कि.मि को दुरिमा, जेम्स वोर्ल्ड फन पार्क चोक बाट 1.2 कि.मि को दुरीमा र नवदुर्गा चोक बाट 500 मिटरको दुरीमा रहेको छ|

घरको बारेमा थप विवरणहरु:

- बंगलो 2 कठ्ठा 7 धुर (1.379 रोपनी) क्षेत्रफ़लमा निर्माण भएको,

- बंगलोको महोड़ा उत्तर दिशा तर्फ फर्कीएको,

- बंगलो फुटपाथ भएको 12 मिटरको बाटोमा रहेको,

- बंगलोमा प्रयाप्त पार्किङ्ग स्पेस भएको,

- बंगलो शान्त वातवरणमा भएको र (स्कुल,अस्पताल,किराना ) सबैको सुविधा भएको,

- बंगलोमा 3-बेडरुम अट्याच बाथरुम सहित ,3 गेस्टरुम,२-कमन बाथरुम,1-( किचेन, डाइनिंग, लिविंगरुम,मिनी बार,प्रोजेक्टर-होम थीएटर र खुल्ला ठाउँ रहेको,

- बंगलोमा 1-गार्डरुम, 1-सेकुवा बनाउने ठाउँ,1- रिजर्व ट्यांक,1-मन्दिर,3-फाउन्टेन,सुन्दर गार्डेन रहेको,

- बंगलोको मूल्य: 3 करोड 95 लाख रहेको (मिलाउन मिल्ने)।

- र बंगलोमा सामान्य सुबिधा जस्तै पानि,बत्ति लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको ,

नोट: बंगलो सट्टा-पट्टा पनि गर्न मिल्ने तेस्को लागि बंगलो धनीको सम्पर्क नं मा सम्पर्क गरि कन्डिसन बुज्नुहोला |

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Store Room
  • Pray Room
Property Information
  • Available from: May 14th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: North
  • Road Access: 12
  • Property Area: 2.7 Katha
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 39,500,000
  • Floor : 2.5
  • Furnishing : Fully Furnished

Contact Detail

Address : Bharatpur, Chitwan, Malpotchowk, Bharatpur
Email :
Mobile : 9843644931
Alternate Mobile : 9843644558

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In