House For Sale Sell

9851238556 (Broker)
Mahalaxmi, Bhandari gaun, Lalitpur

Mahalaxmi, Lalitpur

1 करोड सम्मको बैंकिङको सुविधा सहित ललितपुरको टिकाथली भण्डारी गाउँमा 2.5 तले नयाँ घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर : 9849450664,9851238556

घर ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं:-5 टिकाथली भण्डारी गाउँमा ग्वार्को-लामाटार रोड बाट मात्र 300 मिटरको दुरीमा रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घर 3 आना 1 पैसा क्षेत्रफ़लमा निर्माण भएको,

- घरको महोड़ा दक्षिण दिशा तर्फ फर्कीएको,

- घर 20 फुटे बाटो बाट 3 कित्ता भित्र 13 फुटे बाटो अगाडी रहेको,

- घरमा 12000 लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घरको सिढीमा स्टीलको रेलिंग साथै ग्रेनाईट लगाइएको,

- घरमा 1 कार र 2 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- घरको कोठाहरुमा फल्स सिलिंग र पार्केटिंग गरिएको,

- घर नयाँ मापदण्ड अनुसार निर्माण गरिएको,

- घर 14*14 को पिल्लर प्रयोग गरि निर्माण गरिएको,

- घरको पार्किंग, बाल्कोनी र छतमा टायल लगाइएको,

- घरको मूल्य: 2 करोड 50 लाख रहेको।

- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति,इनार,सोलार वाटर हिटर, ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको ,

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 11th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 13
  • Property Area: 3.1 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 25,000,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Mahalaxmi, Bhandari gaun, Lalitpur, Mahalaxmi, Lalitpur
Email :
Mobile : 9851238556
Alternate Mobile : 9849450664

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In