House For Sale Sell

9810068622 (Owner)
Jagritinagar, Shantinagar, Kathmandu

New Baneshwor, Kathmandu

काठमाडौँको शान्तिनगरमा ३.५ तले घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9810068622.

घर काठमाडौँको शान्तिनगरमा बागमती करिडर बाट मात्र २०० मीटर भित्र र शान्तिनगर गेट बाट १ कि.मि भित्र रहेको छ।

घरको बारेमा थप विवरणहरु:

- घर ४ आना २ पैसा क्षेत्रफलमा निर्माण भएको,

- घरको महोड़ा पुर्व दिशा तर्फ फर्कीएको,

- घर २० फुटे बाटो मात्र १ कित्ता भित्र १० फुटे बाटो अगाडी रहेको,

- घरको सिढीमा सिसौ काठको रेलिंग साथै पर्केटिंग लगाइएको साथै माथिल्लो तलाको सबै कोठा Fully- Furnished भएको,

- घरमा २५,००० लिटरको अन्डर ग्राऊण्ड रिजर्व पानि टंकी भएको साथै पानी फिल्टर गर्ने भाँडो भएको,

- घरमा सोलर जडान गरिएको साथै सोलर वाटर हिटर भएको,

- घरमा बाहिरी पार्किङ्ग: २ कार ४ बाइक र भित्रि पार्किङ्ग: १ कार २ बाइकको लागि भएको,

- पार्किंग क्षेत्र, बल्कनी, छत, र घरको बाहिरी वालमा टाएल लगाईएको,

- घर भएको ठाउँको गुगल नक्शाको लागी यहाँ थिच्नुहोस्।

- र घरमा सामान्य सुबिधा जस्तै पानी, बत्ति, ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको !!!

*** नोट: सोहि घर धनि संग कमलविनायकको हेलमेट प्लानिंगमा ५ आना २ पैसा पूर्वी महोड़ा भएको र ४६ फुटे बाटो अगाडी रहेको जग्गा ३५ लाख प्रति आनामा बिक्रीमा छ साथै बालकोटको सिमाना दधिकोटमा ३ आना ३ पैसा पूर्वी महोड़ा भएको र २० फुटे बाटो अगाडी रहेको जग्गा २५ लाख प्रति आनामा बिक्रीमा छ

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Pray Room
Property Information
  • Available from: May 10th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 20
  • Property Area: 4.2 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: Not disclose
  • Floor : 3.5
  • Furnishing : Fully Furnished

Contact Detail

Address : Jagritinagar, Shantinagar, Kathmandu, New Baneshwor, Kathmandu
Email :
Mobile : 9810068622
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In