House For Sale Sell
9851038847 (Owner)
Near Krishna Mandir, Boje Pokhari, Mahalaxmi-4, Lalitpur Mahalaxmi, Lalitpur
80 लाख बैंकिङ ऋण सुविधा सहित ललितपुरको इमाडोल बोजे पोखरीमा 3 तले घर बिक्रीमा !!!
घर धनीको सम्पर्क नम्बर: 9851027241,9851038847
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं: 4 इमाडोल बोजे पोखरीमा कृष्ण मन्दिर बाट 200 मिटरको दुरीमा 3 तले घर बिक्रीमा |
घरको बारेमा थप विवरणहरु:
- घर 3 आना 1 पैसा 2 दाम क्षेत्रफ़लमा निर्माण भएको,
- घरको महोड़ा उत्तर-पक्षिम दिशा तर्फ फर्कीएको,
- घर 13 फुटे बाटो अगाडी रहेको,
- घरमा 12000 लिटरको रिजर्व पानि ट्यांकी भएको,
- घरको सिढीमा काठको रेलिंग साथै ग्रेनाईट लगाइएको,
- घरमा बुट्टा भएका आकर्सक ढोका जडान गरिएको,
- घरमा 1 कार 4 बाइकको लागि पार्किङ्ग स्पेस भएको,
- घरमा सरकारी धारा जडान गरिएको,
- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति, ढल, लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको
Photo Gallery
Amenities
- Outdoor seating
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
- Pray Room
Property Information
- Available from: May 10th, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: North West
- Road Access: 13
- Property Area: 3.1.2 Aana
- Negotiable: Yes
- Listing Type: Owner
- Price:
रु 27,500,000 - Floor : 3
- Furnishing : Semi Furnished
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars