House For Sale Sell

9841456501 (Owner)
Nakhu, Lalitpur

Nakhhu Dobato, Lalitpur

ललितपुरको नक्खुमा 3.5 तले आकर्षक घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9841456501

घर ललितपुर महानगरपालिका-13, नक्खुमा, भैंसेपाटी जाने हाईवे बाट मात्र 20 मिटर भित्र र रिंग रोड एकान्तकुना बाट 200 मिटरको दुरीमा, मेडिसिटि हस्पिटल र सनराइज अपार्टमेन्ट नजिकै रहेको छ।

घरको बारेमा थप विवरणहरु:

- घरको कुल क्षेत्रफल 3 आना 2 पैसा भएको,

- घरको महोड़ा पूर्व दिशा तर्फ फर्किएको,

- घर 13 फुटे ब्लक बिछ्याइएको बाटो अगाडी रहेको छ,

- घरको सिढीमा काठको रेलिंग लगाउनुका साथै पार्केटिंग गरिएको,

- घरमा 1 कार र 5 बाईकको लागि पार्किंग स्पेस भएको,

- घरको सबै कोठाहरु बाल्कोनी संग जोडिएको र भुइँमा लेमिनेटेड गरिएको,

- घरमा रिजर्व पानि ट्यांकी 12,000 लिटरको भएको,

- घर नजिकै सार्बजनिक यातायात,स्कुल, कलेज, बैंक, सुपरमार्केट तथा हस्पिटल आदि संस्थाको सुविधा भएको।

- र घरमा सामान्य सुबिधा जस्तै पानी,बत्ति, ढल लगायतका सम्पूर्ण सुबिधा सम्पन्न भएको।

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Store Room
  • Pray Room
Property Information
  • Available from: May 10th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 13
  • Property Area: 3.2 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 39,000,000
  • Floor : 3.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Nakhu, Lalitpur, Nakhhu Dobato, Lalitpur
Email :
Mobile : 9841456501
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In