House For Sale Sell

9803904504 (Broker)
Tikathali, Lalitpur

Tikathali, Lalitpur

ललितपुरको टिकाथलीमा ३ तले नयाँ घर तुरुन्त बिक्रीमा!!!

घर धनीको सम्पर्क नम्बर: 9851330305, 9808789941, 9803904504.

ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीमा,पवन प्रकृति स्कुल बाट १०० मिटर उत्तर,जडिबुटी बाट १.५ कि.मि, रिंग रोड बालकुमारी बाट मात्र २ कि.मि र सानागाउँ भाटभटेनी बाट १ कि.मि को दुरीमा,कृष्ण मन्दिर बाट ५०० मिटर पुर्ब, विद्या सदन स्कुल नजिकै ३ तले घर बिक्रीमा |

घरको बारेमा थप विवरणहरु:

घरको महोड़ा उत्तर-पूर्व दिशा तर्फ फर्कीएको,

- घर २२ फुटे बाटो बाट १ कित्ता भित्र १० फुटे बाटो अगाडी रहेको,

- घर २.५ आना क्षेत्रफ़लमा निर्माण भएको,

- घरमा १२,००० लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घरको सिढीमा स्टीलको रेलिंग साथै ग्रेनाईट लगाइएको,

- घरको झ्याल र ढोकाहरुमा काठ प्रयोग गरिएको,

- घरको पार्किंग, बाल्कोनी र छतमा टायल्स लगाइएको,

- घरमा १ कार २ बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- र घरमा सामान्य सुबिधा जस्तै पानी, बत्ति, इनार र पनि लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको !!!

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 10th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: North East
  • Road Access: 10
  • Property Area: 2.5 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 18,500,000
  • Floor : 3
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Tikathali, Lalitpur, Tikathali, Lalitpur
Email :
Mobile : 9803904504
Alternate Mobile : 9808789941

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In