House For Sale Sell

9803839010 (Owner)
Near Sanagaun School Chowk, Tikathali, Lalitpur

Tikathali, Lalitpur

ललितपुरको टिकाथलीमा 2.5 तले नयाँ घर बिक्रीमा

घर धनीको सम्पर्क नम्बर: 9851005681, 9803839010.

ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीमा सानागाउँ स्कुल चोक बाट मात्र 100 मिटरको दुरीमा र रिंग रोड बाट 3.5 कि.मि. बाहिर रहेको यो 2.5 तले भूकम्प प्रतिरोधी घर तुरुन्त बिक्रीमा।

घरको बारेमा थप विवरणहरु:

- घरको महोड़ा पूर्व दिशा तर्फ फर्कीएको,

- घर 12 फुटे बाटो अगाडी रहेको,

- घर 3 आना 2 पैसा क्षेत्रफ़लमा निर्माण भएको,

- घरमा 10,000 लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घरको बैठक कोठाहरु फल्स सिलिंग द्वारा सजाईएको,

- घरको सिढीमा स्टीलको रेलिंग साथै ग्रेनाईट लगाइएको,

- घरमा 1 कार 3 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- र घरमा सामान्य सुबिधा जस्तै पानी, बत्ति, ढल, सोलर वाटर हिटर लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 10th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 12
  • Property Area: 3.2 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 26,000,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Near Sanagaun School Chowk, Tikathali, Lalitpur, Tikathali, Lalitpur
Email :
Mobile : 9851005681
Alternate Mobile : 9803839010

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In