House For Sale Sell

9867916291 (Owner)
Near Everest Bank, Satungal, Kathmandu

Satungal, Kathmandu

काठमाडौँको सतुङ्गलमा 3.5 तले घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9761652732,9867916291

घर काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं. 11 सतुङ्गलमा कलंकी-थानकोट हाइवे बाट 50 मिटर भित्र एभरेष्ट बैंक र सिप्रदीको अगाडि खुसि-खुसि रिसोर्ट जाने मुख्य बाटोमा रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घर 4 आना क्षेत्रफ़लमा निर्माण भएको,

- घरको महोड़ा उत्तर- पूर्व दिशा तर्फ फर्कीएको,

- घर पूर्व तर्फ 20 फुटे पिच बाटो अगाडि र उत्तर तर्फ 13 फुटे पिच बाटो अगाडी रहेको,

- घरमा 10000 लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घरको सिढीमा काठको रेलिंग साथै पार्केटिंग लगाइएको,

- घरमा सखुवाको काठले बनेका आकर्सक ढोका र झ्याल जडान गरिएको,

- घरमा 1 कार 6 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- घरको सबै कोठाहरुमा पर्याप्त लाइटिंग भएको,

- घरमा एउटा बाहिरी बाथरुम पनि रहेको,

- घर बाट ६० हजार मासिक भाडा उठ्ने,

- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति, ढल,इनार लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Pray Room
Property Information
  • Available from: May 10th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: North East
  • Road Access: 13
  • Property Area: 4.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 29,000,000
  • Floor : 3.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Near Everest Bank, Satungal, Kathmandu, Satungal, Kathmandu
Email :
Mobile : 9867916291
Alternate Mobile : 9761652732

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In