House For Sale Sell

9851129952 (Owner)
Tikathali, Lalitpur

Tikathali, Lalitpur

ललितपुरको टिकाथली स्कुल चोकमा 1 तले नयाँ घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर:9851129952

घर ललितपुरको टिकाथली स्कुल चोकमा भाटभटेनी बाट मात्र 300 मिटरको दुरीमा र हाइवे बाट मात्र 100 मिटरको दुरीमा रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घरको कुल क्षेत्रफल 3 आना 1 पैसा रहेको,

- घरको महोड़ा पक्षिम दिशा तर्फ फर्किएको,

- घर 13 फुटे बाटो अगाडी रहेको छ,

- घरमा 1 कार र 4 बाईकको लागि पार्किंग स्पेस भएको,

- घरमा रिजर्व पानि टंकी 14000 लिटरको भएको,

- घरको सिढीमा स्टिलको रेलिंग साथै ग्रेनाईट लगाईएको,

- घरको पार्किंगमा टायल लगाएको,

- घर 14*14 को पिल्लर प्रयोग गरि Strap Beam प्रयोजन द्वारा निर्माण गरिएको,

- घर नयाँ मापदण्ड अनुसार निर्माण गरिएको,

- घरको पार्किंग बाटै कार घुमाउन मिल्ने,

- घरको लिबिंगरुम मा फल्स सिलिंग गरिएको,

- यस घरको मूल्य 1 करोड 72 लाख रहेको छ

- र घरमा सामान्य सुबिधा जस्तै पानी,बत्ति, ढल,इनार लगायतका सम्पूर्ण सुबिधा सम्पन्न भएको

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 10th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: South
  • Road Access: 13
  • Property Area: 3.1 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 17,200,000
  • Floor : 1
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Tikathali, Lalitpur, Tikathali, Lalitpur
Email :
Mobile : 9851129952
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In