House For Sale sell

9866036502 (Broker)
Sirutar, Bhaktapur

Suryabinayak, Bhaktapur

भक्तपुरको सिरुटारमा 1 तले घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9840064134,9866036502

घर भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं-1 सिरुटारमा ढलेको पिपल ,NIC ASIA बैंक बाट मात्र 200 मिटरको दुरीमा र कौसलटार चोक ( अरनिको हाईवे ) बाट 3.5 कि.मि को दुरीमा रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घरको कुल क्षेत्रफल 4 आना भएको,

- घरको महोडा पक्षिम दिशा तर्फ फर्किएको,

- घर 22 फुटे बाटो बाट 1 कित्ता भित्र 13 फुटे बाटो अगाडी रहेको छ,

- घरमा 1 कार र 3 बाईकको लागि पार्किंग स्पेस भएको,

- घरमा रिजर्व पानि टंकी 12000 लिटरको भएको,

- घर एकदमै शान्त वातवरणमा भएको,

- र घरमा सामान्य सुबिधा जस्तै खाने पानीको धारो,बत्ति, लगायतका सम्पूर्ण सुबिधा सम्पन्न भएको।

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 10th, 2023
  • Facing Direction: West
  • Road Access: 13
  • Property Area: 4.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 15,000,000
  • Floor : 1
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Sirutar, Bhaktapur, Suryabinayak, Bhaktapur
Email :
Mobile : 9866036502
Alternate Mobile : 9840064134

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In