काठमाडौँको सामाखुसीमा 2.5 तले घर बिक्रीमा !!!
घर धनीको सम्पर्क नम्बर : 9801012690
घर काठमाडौँको सामाखुसी सिर्जना टोलमा टोखा मेन रोड बाट मात्र 500 मिटरको दुरीमा रहेको |
घरको बारेमा थप विवरणहरु:
- घर 10 आना क्षेत्रफ़लमा निर्माण भएको,
- घर 4000 sq.ft मा रहेको,
- घरको महोड़ा दक्षिण दिशा तर्फ फर्कीएको,
- घर 26 फुटे ढलाने बाटो अगाडी रहेको,
- घरमा 12000 लिटरको रिजर्व पानि ट्यांकी भएको,
- घरमा प्रयाप्त लागि पार्किङ्ग स्पेस भएको,
- घरको पार्किंग ,बाल्कोनी र छतमा टायल लगाइएको,
- घरको दुबै तिर बाटो भएको,
- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति,सोलार वाटर हिटर, ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको ,
Photo Gallery
Amenities
- Outdoor seating
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: May 9th, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: South
- Road Access: 26
- Property Area: 10.0 Aana
- Negotiable: Yes
- Listing Type: Owner
- Price:
रु 72,500,000 - Floor : 2.5
- Furnishing : Fully Furnished
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars