House For Sale Sell

9809105105 (Owner)
Dadhikot, Bhaktapur

Dadhikot, Bhaktapur

भक्तपुरको दधिकोटमा 2.5 तले Fully Furnished घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नं: 9809105105

घर भक्तपुरको दधिकोट हाइटमा नया ठिमी बाट मात्र 1 कि.मि को दुरिमा रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घर 10 आना क्षेत्रफलमा निर्माण भएको,

- घरको महोड़ा पूर्व दिशा तर्फ फर्किएको,

- घर 14 फुटे बाटो अगाडी रहेको,

- घरको कोठामा पार्केटिंग गरिएको र भान्छा कोठामा मोडुलर किचन सेट र डाइनिंग भएको,

- घरमा 10000 लिटरको रिजर्भ पानी ट्यांकि भएको,

- घरको सिढीमा काठको रेलिंग साथै ग्रेनाइट लगाईएको,

- घरमा Servent Room, गार्ड रुम र गार्डेन पनि भएको,

- घरमा 3 कार र 6 बाइकका लागि पार्किंग स्पेस भएको,

- घर सुन्दर तथा शान्त वातावरणमा रहेको,

- र घरमा सामान्य सुबिधा जस्तै पानी, बत्ति, इन्टरनेट, केवल कनेक्सन,सोलार वाटर हिटर, ढल लगायतका सम्पूर्ण सुबिधा भएको।

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 9th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 14
  • Property Area: 10.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 59,500,000
  • Floor : 2.5
  • Furnishing : Fully Furnished

Contact Detail

Address : Dadhikot, Bhaktapur, Dadhikot, Bhaktapur
Email :
Mobile : 9809105105
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In