House For Sale Sell

9841562883 (Owner)
Sitapaila, Kharitar, Kathmandu

Sitapaila, Kathmandu

काठमाडौँको सितापाइला खरीटारमा 2 ओटा 2.5 तले घर र 4.25 आना जग्गा बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9841562883

यो घर र जग्गा काठमाडौँको सितापाइला खरीटार Civil Homes Phase 7 मा रिंग रोड बाट मात्र 1.2 कि.मि को दुरिमा रहेको छ |

घर र जग्गाको बारेमा थप विवरणहरु:

****पहिलो घर****

- घर 4 आना क्षेत्रफलमा निर्माण भएको,

- घर अगाडि 10 फुटे ढलाने बाटो रहेको,

- घरको महोडा दक्षिण-पूर्व दिशा तर्फ फर्किएको,

- घरमा 12000 लिटरको रिजर्भ पानी ट्यांकि भएको,

- घरको सिढीमा स्टिल रेलिंग साथै ग्रेनाइट लगाईएको,

- घरमा 2 कार र 2 बाइकका लागि पार्किंग स्पेस भएको,

- घरको मूल्य 2 करोड 60 लाख रहेको छ।

- र घरमा सामान्य सुबिधा जस्तै पानी,बत्ति,ढल,सोलार वाटर हिटर, इन्टरनेट,केवल कनेक्सन लगायतका सम्पूर्ण सुबिधा भएको।

****दोस्रो घर****

- घर 4 आना 2 पैसा क्षेत्रफलमा निर्माण भएको,

- घर अगाडि 10 फुटे ढलाने बाटो रहेको,

- घरको महोडा दक्षिण-पूर्व दिशा तर्फ फर्किएको,

- घरमा 12000 लिटरको रिजर्भ पानी ट्यांकि भएको,

- घरको सिढीमा स्टिल रेलिंग साथै ग्रेनाइट लगाईएको,

- घरमा 2 कार र 5 बाइकका लागि पार्किंग स्पेस भएको,

- घरको मूल्य 2 करोड 70 लाख रहेको छ।

- र घरमा सामान्य सुबिधा जस्तै पानी,बत्ति,ढल,सोलार वाटर हिटर, लगायतका सम्पूर्ण सुबिधा भएको।

*****जग्गाको बारेमा थप विवरणहरु*****

- जग्गाको कुल क्षेत्रफल 4 आना 1 पैसा रहेको,

- दक्षिण-पुर्व महोड़ा भएका जग्गा रहेको ,

- जग्गा 10 फुटे ढलाने बाटो रहेको,

- आवासीय प्रयोजनको लागि यो जग्गा अत्ति उपयुक्त रहेको ,

- जग्गाको मूल्य रु 49 लाख प्रति आना रहेको ।

- पानी, बत्ति,ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न!!!

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 9th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: South East
  • Road Access: 10
  • Property Area: 4.25 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 26,000,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Sitapaila, Kharitar, Kathmandu, Sitapaila, Kathmandu
Email :
Mobile : 9841562883
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In