House For Sale Sell

9840604178 (Owner)
Nayagaun, Pokhara

Nayagaun, Pokhara

पोखराको नयाँगाउँमा 2.5 तले नयाँ घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9804169153, 9856033415, 9840604178

घर कास्कीको पोखरा माहानगरपालिका वडा नं:-15, नयाँगाउँ, मितेरी टोल,नागबेली मार्गमा,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हरियो खर्क अस्पताल नजिकै रहेको छ। साथै यो घर लेकसाइड बाट 2.5 कि.मि र पोखरा एअरपोर्ट बाट 1 कि.मि को दुरीमा रहेको छ।

घरको बारेमा थप विवरणहरु:

- घरको कुल क्षेत्रफल 6 आना 2 पैसा 2 दाम भएको,

- घर दक्षिण दिशा तर्फ फर्किएको,

- पार्किंग तथा छतमा टायल सहित 2 वटा बाल्कोनी भएको,

- 25 हात मुख र 40 हात पिछाड भएको,

- घर 20 फुटे फुट पाथ सहितको पिच बाटो अगाडी रहेको छ,

- घर सिताराम केसी हाउजिङ भित्र रहेको,

- घरको सिढीमा स्टिलको रेलिंग साथै मार्बल लगाईएको,

- घरमा 2 कार र 6 बाईकको लागि पार्किंग स्पेस भएको,

- घरमा एउटा सुन्दर बगैचा भएको,

- घर बाट हिमालको राम्रो दृश्यहरु देखिने,

- International Museum र आँखा हस्पिटल बाट 2 कि.मि को दुरीमा रहेको,

- खेलकुद, पिकनिक तथा Morning Walk को लागि राम्रो व्यवस्था भएको,

- घरमा रिजर्व पानि ट्यांकी 8,000 लिटरको भएको,

- र घरमा सामान्य सुबिधा जस्तै पानी ( सरकारी धारो र निजि बोरिङ ), बत्ति, इन्टरनेट, सोलार वाटर हिटर लगायतका सम्पूर्ण सुबिधा सम्पन्न भएको।

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 8th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: South
  • Road Access: 20
  • Property Area: 6.2.2 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 35,000,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Nayagaun, Pokhara, Nayagaun, Pokhara
Email :
Mobile : 9840604178
Alternate Mobile : 9856033415

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In