House For Sale sell

9851133801 (Broker)
Nakhu, Lalitpur

Nakhhu Dobato, Lalitpur

फाइनान्सको सुविधा सहित ललितपुरको नख्खुमा २.५ तले बंगलो बिक्रीमा !!!

सम्पर्क नम्बर: 9851133801.

ललितपुरको नख्खु चोकको मेडीसिटि अस्पताल बाट मात्र ४०० मीटर भित्र रहेको यो २.५ तले बंगलो रिंग-रोड(एकान्तकुना चोक) बाट १.५ कि.मि बाहिर रहेको छ।

बंगलोको बारेमा थप विवरणहरु:

- घरको महोड़ा उत्तर दिशा तर्फ फर्कीएको,

- ३ आना १ पैसा क्षेत्रफलमा निर्माण भएको,

- १३ फुटे बाटो अगाडी रहेको,

- सबै कोठाहरुमा फल्स सिलिंग र पर्केटिंग गरएको,

- घरमा रिजर्व पानि ट्यांकी १२००० लिटरको भएको,

- १ कार ६ बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- र सामान्य सुविधा जस्तै पानी, बत्ति, ढल लगायतको सम्पूर्ण सुविधा सम्पन्न भएको !!!

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 8th, 2023
  • Facing Direction: North
  • Road Access: 13
  • Property Area: 3.1 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: Not disclose
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Nakhu, Lalitpur, Nakhhu Dobato, Lalitpur
Email :
Mobile : 9851133801
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In