House For Sale Sell

9810334284 (Broker)
Sukhedhara Baluwakhani, Kathmandu

Sukhedhara , Kathmandu

सुकेधाराको लक्ष्मी बैंकबाट २ किमी उत्तर तर्फ ज्योतिनगर बालुखानीमा ३.५ आना जग्गामा बनेको २.५ तल्ले फ्लाट सिस्टमको नयाँ घर बिक्रीमा छ । आबश्यकिय महानुभाबले तुरुन्त सम्पर्क गर्नु होला । मुल्य आपसी समझदारीमा कायम गरौला ।

घरको थप जानकारी ः-

१) ३.५ आना जग्गामा निर्मित

२) साढे दुई तल्ले घर

३) २ वटा बैठक रुम

४) २ वटा किचन भएकोले भाडामा दिन मिल्ने

५) पुरै घरमा ६ वटा बेडरुम भएको

६) पूजा रुम , स्टोर रुम साथै लण्ड्री रुम समेत भएको

७) कुनै घरले घाम नछेक्ने , आकर्षक मोडेलको घर

८) पश्चीम मोहोडा भए पनि झुल्कनसाथ घाम लाग्ने

९) पिल्लर र बिममा पन्चकन्याको १६*२०* साईजको डण्डी मात्रै प्रयोग गरिएको

१०) ढलानमा हेटौडे सिमेन्ट मात्रै प्रयोग भएको

११) वरपर रहेका घरहरु भन्दा छुट्टै आकर्षक लुक रहेको

१२) यस घरको प्रत्येक रुममा पार्टेटिड. र प्यानलिड. गरिएको

१३) धारा, बाथरुम फिटिड. सम्पूर्ण ज्याकोर कम्पनीको रहेको

१४) मोडुलर किचन , फल्ससिलिड. लगाएर आकर्षक डिजाईन गरी बनाईएको

१५) एक गाडी र ३/४ वटा मोटरबाईकलाई पार्किड. समेत रहेको

१६) ग्राउण्ड फ्लोर भाडामा लगाउन छुट्टै ईन्ट्रान्स समेत रहेको

१७) फाईनल मूल्यको ५०% रकम बराबरको बैंकिड. सुबिधा समेत रहेको ।

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Store Room
  • Pray Room
Property Information
  • Available from: May 7th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Property Area: 3.5 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 26,500,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Sukhedhara Baluwakhani, Kathmandu, Sukhedhara , Kathmandu
Email :
Mobile : 9810334284
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In