House For Sale Sell

9840713790 (Broker)
Budhanilkantha, Ganesh Chowk, Kathmandu

Budhanilkantha, Kathmandu

बुढानिलकण्ठ गणेश चोक vip एरियामा नयाँ बुङ्गलो घर बिक्रीमा
सम्पर्क नं. 9840713790 
बुढानिलकण्ठ गणेश चोक नजिकै 40 फिट मेन रोड बाट मात्र 300M भित्र 13 फिटे बाटो संगै जोडिएको 5.5 आना क्षेत्रफलमा बनेको 2.5 तल्लाको आकर्षक नयाँ र सुविधा सम्पन्न घर तुरुन्त बिक्रीमा छ। 

आकर्षक सुविधा हरु

* पार्किङ 2 कार 8 बाईक

* मेन रोड बाट 300M भित्र 13 फिटे बाटो संगै जोडिएको

*पुर्ब मोहोडा फर्केको

*शान्त हरियाली वातावरण भएको (विहान देखि बेलुका सम्म घाम लाग्ने)

*सार्वजनिक यातायातको राम्रो सुविधा भएको

*vip र सुरक्षित एरिया

*प्लानिङ भित्र रहेको

* बजार व्यवस्थापन को सुविधा भएको

*स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल आदि संस्थाको सुविधा भएको

*बत्ति, पानी, बोरिङ, टेलीफोन, इन्टरनेट आदिको सुविधा भएको।

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: April 16th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 13
  • Property Area: 5.5.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 57,500,000
  • Furnishing : Fully Furnished

Contact Detail

Address : Budhanilkantha, Ganesh Chowk, Kathmandu, Budhanilkantha, Kathmandu
Email :
Mobile : 9840713790
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In