ललितपुर,इमाडोल सितल हाईट (मेन रोडबाट 1 किलोमिटरको दुरीमा) दक्षिण र पश्चिम मोहोडा 13 फिटे बाटोमा जोडिएको 3 आना 3 पैसा क्षेत्रफलमा हालसालै बनेको आकर्षक 2.5 तल्ले घर, घर धनिलाई सम्पर्क गर्नुहोस्।
घरधनि :- 9851005291,9849652091
घरको बारेमा थप विवरणहरु:-
Area-3.3 aana
Location -imadol, shital hight
Price-2,90,00,000
Road-13ft
Property owner name-Bishal paudel
Contact -9851005291
Facilities-exchange for land or cash
आधुनिक डिजाइन र मजबुत तरिकाबाट निर्मित भएको ।
1ओटा गाडी र 7/8 ओटा बाईक पार्किङ्गको सुविधा भएको।
सोलार सिस्टमको सुबिधा।
आफै बस्नको लागि निर्माण गरिएको।
वास्तु शास्त्र अनुसार बनेको।
प्रत्येक कोठामा Balcony को सुबिधा भएको।
Attach Bathroom को सुबिधा भएको।
भुकम्प मापदण्ड अनुसार निर्माण गरिएको।
ढल,बत्ति,इन्टरनेट,टेलिफोन एबंम खानेपानिको सुविधा भएको।
सुन्दर एवंम शान्त रमणीय वातावरण भएको ।
बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
Photo Gallery
Amenities
- Outdoor seating
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: March 19th, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: East
- Road Access: 13
- Property Area: 3.3 Aana
- Negotiable: Yes
- Listing Type: Owner
- Price:
रु 29,000,000 - Floor : 2.5
- Furnishing : Semi Furnished