House For sale Sell

(Owner)
Near Khadya Kirana Bazar, Kuleshwor, Kathmandu

Kuleshwor , Kathmandu

काठमाडौँको कुलेश्वोरमा ३.५ तले घर तुरुन्त बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9851052036, 9851160281, 9801160281.

घर काठमाडौँको कुलेश्वोरमा खाद्य किराना बजार नजिकै, मुख्य विश्वविद्यालय रोड (बल्खु रोड) बाट मात्र ९० मिटर भित्र र रिंग-रोड(बल्खु चोक बाट ५०० मीटर भित्र रहेको छ।

घरको बारेमा थप विवरणहरु:

- घर २ आना २ पैसा क्षेत्रफ़लमा निर्माण भएको,

- घरको महोड़ा पुर्व दिशा तर्फ फर्कीएको,

- घर २० फुटे पिच बाटो अगाडी रहेको,

- घरमा कुल १० वटा कोठा र ४ वटा बाथरूम रहेको,

- घरमा ६,००० लिटरको रिजर्व पानि टंकी भएको,

- व्यावसायिक उद्देश्यका लागि यो घर उपयुक्त रहेको,

- र घरमा सामान्य सुविधा जस्तै पानी, बत्ति, ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको !!!

Photo Gallery
Amenities
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: February 7th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 20
  • Property Area: 2.5 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 29,800,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished
  • Bedroom : 10
  • Bathroom : 4

Contact Detail

Address : Near Khadya Kirana Bazar, Kuleshwor, Kathmandu, Kuleshwor , Kathmandu
Email :
Mobile : 9851052036
Alternate Mobile : 9801160281

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In