ललितपुरको भैसेपाटी नख्खुडोलमा 2.5 तले Semi-Furnished घर बिक्रीमा !!!!!
घर ललितपुरको भैसेपाटी नख्खुडोलमा महालक्ष्मीस्थान देखि भैंसेपाटी जाने 26 फुटे बाटो बाट 1 कित्ता भित्र 13 फुटे बाटो अगाडि तालिम केन्द्र नजिकै रहेको छ |
घरको बारेमा थप विवरणहरु:
- घर 5 आना 1 पैसा 1 दाम क्षेत्रफ़लमा निर्माण भएको
- घरको महोड़ा पूर्व दिशा तर्फ फर्कीएको,
- घर महालक्ष्मीस्थान देखि भैंसेपाटी जाने 26 फुटे बाटो बाट 1 कित्ता भित्र 13 फुटे बाटो अगाडी रहेको,
- घरमा 12000 लिटरको रिजर्व पानि ट्यांकी भएको,
- घरको सिढीमा काठको रेलिंग साथै मार्बल लगाइएको,
- घरमा 2 कार र 5 बाइकको लागि पार्किङ्ग स्पेस भएको,
- पार्किंग, बाल्कोनी र छतमा टायल लगाएको,
- र घरमा सामान्य सुबिधा जस्तै बत्ति,इनार,ढल,बोरिंग, सोलार वाटर हिटर लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको,
Photo Gallery
Amenities
- Outdoor seating
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
- Pray Room
Property Information
- Available from: February 7th, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: East
- Road Access: 26
- Property Area: 5.1.1 Aana
- Negotiable: Yes
- Listing Type: Owner
- Price:
रु 35,000,000 - Floor : 2.5
- Furnishing : Semi Furnished
- Kitchen : 2
- Bedroom : 6
- Bathroom : 4
- Living room : 2
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars