House For Sale Sell

(Owner)
Kapan, Kathmandu

Kapan, Kathmandu

काठमाडौँको कपन ज्योतिनगर-एकताबस्ति पुल नजिकै 2.5 तले घर बिक्रीमा !!!

घर काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं.10 कपनमा ज्योतिनगर-एकताबस्ति पुल नजिकै मेन रोड बाट 2 कित्ता भित्र र रिंग रोड सुकेधारा चोक बाट 1.5 कि.मि बाहिर रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घर 4 आना क्षेत्रफ़लमा निर्माण भएको,

- घरको महोड़ा उत्तर- पूर्व दिशा तर्फ फर्कीएको,

- घर 13 फुटे पिच बाटो अगाडी रहेको,

- घरमा 20000 लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घरको सिढीमा काठको रेलिंग साथै पार्केटिंग गरिएको,

- घरमा 1 कार 2 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- घर शान्त वातावरण भएको (विहान देखि बेलुका सम्म घाम लाग्ने),

- यातायातको सुविधा भएको,

- बजार व्यवस्थापन को सुविधा भएको,

- स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल आदि संस्थाको सुविधा भएको

- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति, ढल,बोरिंग लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको

Photo Gallery
Amenities
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: February 5th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: North East
  • Road Access: 13
  • Property Area: 4.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: Not disclose
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Kapan, Kathmandu, Kapan, Kathmandu
Email :
Mobile : 9840850022
Alternate Mobile : 9823590128

Location

Reviews

2.0 Not Bad Based On 1 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars
maahi shah – Sat, 14-May-2022:

I


Leave A Review

Sign In