House For sale Sell
(Owner)
Near Pani Tanki , Boje Pokhari, Imadol, Mahalaxmi-3, Lalitpur Imadol, Lalitpur
महालक्ष्मी नगरपालिकाको इमाडोल बोजे पोखरीको पानि ट्याङ्की नजिकै , रिंग रोड बाट मात्र 500 मिटर को दुरीमा 2.5 तल्ले घर तुरून्त बिक्रीमा |
घरको बारेमा थप विवरणहरु:
- घरको कुल क्षेत्रफल 4 आना 1 पैसा भएको,
- घर 20 फुटे बाटो अगाडी रहेको र घरको पछाडी 10 फुटे बाटो रहेको ,
- घरको महोड़ा दक्षिण देखि उत्तर दिशा तर्फ फर्किएको,
- घरको सिढीमा फलामको रेलिंग साथै मार्बल लगाइएको,
- घरमा रिजर्व पानि टंकी 8000 लिटरको भएको,
- 60% फाइनान्सको सुबिधा रहेको,
- र घरमा सामान्य सुबिधा जस्तै सरकारी पानी, बत्ति, ढल, इनार लगायतका सम्पूर्ण सुबिधा सम्पन्न भएको।
Photo Gallery
Amenities
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
- Store Room
- Pray Room
Property Information
- Available from: February 3rd, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: South North
- Road Access: 20
- Property Area: 4.1.0 Aana
- Negotiable: Yes
- Listing Type: Owner
- Price:
रु 25,000,000 - Floor : 2.5
- Furnishing : Semi Furnished
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars