House For sale Sell

(Owner)
Har Har Mahadev Chowk, Kadaghari, Kathmandu

Kadaghari, Kathmandu

काठमाडौँको काँडाघारी, हर हर महादेव चोकमा ३ तले नयाँ घर तुरुन्त बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9849512593.

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वार्ड नं.०७, हर हर महादेव चोकमा नेपाल यातायात बसपार्क नजिकै, पेप्सी-कोला चोक(भक्तपुर रोड) बाट मात्र १.६ कि.मि र जडिबुटी चोक बाट ३.३ कि.मि को दुरीमा रहेको ३ तले आकर्षक घर तुरुन्त बिक्रीमा।

घरको बारेमा थप विवरणहरु :

- ३ आना ३ पैसा क्षेत्रफलमा बनेको,

- १३ फुटे बाटो अगाडी रहेको(प्रस्तावित पिच),

- पूर्वी महोड़ा भएको,

- सिढीमा स्टिल रेलिंग साथै मार्वल लगाईएको,

- पार्कीङ्ग एरिया साथै बाल्कनीमा टाएल लगाईएको,

- पानी, बत्ति, ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न!!!

नोट: सोहि घर धनि सँग हर हर महादेव चोकमा ३ आना १ पैसा जग्गा पनि ४२ लाख प्रति आनामा बिक्रीमा रहेको छ।

Photo Gallery
Amenities
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: February 3rd, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 13
  • Property Area: 3.3.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 21,500,000
  • Floor : 3
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Har Har Mahadev Chowk, Kadaghari, Kathmandu, Kadaghari, Kathmandu
Email :
Mobile : 9849512593
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In