House For Sale Sell

(Owner)
Kirat Chowk, Gothatar, Kathmandu, Kathmandu

Gothetar, Kathmandu

सस्तो ब्याजदरमा ऋणको सुबिधा सहित काठमाडौंको गोठाटारमा 2.5 तले घर बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9825368505, 9841248189.

घर काठमाडौंको गोठाटार, किराँत चोकमा लभ डाँडा जाने बाटो बाट 50 मिटरको दुरिमा र गौशाला ( रिङ्ग रोड ) बाट मात्र 4 कि.म बाहिर रहेको छ।

घरको बारेमा थप बिवरणहरु:

- बैंकको जती ब्याजदरमा घर धनी बाट 35% ऋणको सुबिधा

- घर 3 आना 2 दाम क्षेत्रफलमा बनेको,

- घर 13 र 10 फुटे 2 वटा बाटो अगाडी रहेको,

- घरको महोड़ा पूर्व र पश्चिम दिशा तर्फ फर्कीएको,

- घरको सिढीमा स्टिल रेलिंग साथै मार्वल लगाइएको,

- 12,000 लिटरको रिजर्भ ट्यांक भएको,

- घरमा 1 कार र 2 बाईकको लागि पार्किंग स्पेस भएको,

- घरमा पानी, बत्ति, ढल, लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको !!!

Photo Gallery
Amenities
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
  • Pray Room
Property Information
  • Available from: February 3rd, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 13
  • Property Area: 3.2.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 24,000,000
  • Floor : 3
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Kirat Chowk, Gothatar, Kathmandu, Kathmandu, Gothetar, Kathmandu
Email :
Mobile : 9825368505
Alternate Mobile : 9841248189

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In