House For Sale Sell

(Owner)
Madhyapur Thimi, Bode, Bhaktapur

Madhyapur, Thimi, Bhaktapur

भक्तपुरको बोडेमा नर्थ प्वाइन्ट महल बाट कृषि तालिम केन्द्र जाने बाटोमा रहेको 2.5 तले यो भूकम्प प्रतिरोधात्मक घर चार दोबाटो चोक बाट 300 मिटर भित्र रहेको छ।

घरको बारेमा थप विवरणहरु:

- घर 4 आना क्षेत्रफलमा निर्माण भएको,

- घर 13 फुटे बाटो अगाडी रहेको, र पछी बाटो बढाउदा पनि जग्गा नकाटीने,

- घरको महोडा उत्तर-पश्चिम दिशा तर्फ फर्किएको,

- भान्छा कोठामा मोडुलर किचन सेट भएको,

- घरमा आधुनिक तथा नम्बर-1 क्वालिटीको सामान प्रयोग गरेर निर्माण गरिएको,

- सबै कोठामा प्रसस्त उज्यालो आउने,

- पन्चकन्या स्टिल, गैडा सिमेन्ट र तराइको इट्टा बाट निर्माण गरिएको

- झ्याल ढोका अग्राखको काठ बाट बनेको

- घरमा 12,000 लिटरको रिजर्भ पानी ट्यांकि भएको,

- घरको सिढीमा स्टिल रेलिंग साथै ग्रेनाइट लगाईएको,

-घर सुन्दर तथा शान्त वातावरणमा रहेको,

- घरमा 1 कार 4 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- घरको मूल्य 2 करोड 80 लाख रहेको,केहि मिलाउन सकिने,

- र घरमा सामान्य सुबिधा जस्तै पानी,बत्ति,ढल, इन्टरनेट,केवल कनेक्सन लगायतका सम्पूर्ण सुबिधा भएको।

 नोट:- यो घर जग्गा सँग पनि साट्न सकिनेछ।

Photo Gallery
Amenities
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: February 3rd, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 13
  • Property Area: 4.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 28,000,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Madhyapur Thimi, Bode, Bhaktapur, Madhyapur, Thimi, Bhaktapur
Email :
Mobile : 9842843674
Alternate Mobile : 9807723575

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In