House For Sale Sell

(Owner)
Tikathali, Lalitpur

Tikathali, Lalitpur

2.5 Storey House for Sale At Tikathali, Lalitpur !!!!!

ललितपुरको टिकाथलीमा 2.5 तले नयाँ घर तुरुन्त बिक्रीमा !!!

घर धनीको सम्पर्क नम्बर: 9860263098, 9808895583.

ललितपुरको महालक्ष्मी नगरपालिका-5 टिकाथलीमा लुभु लामाटार रोड बाट मात्र 300 मिटर को दुरीमा र भाटभटेनी सुपर मार्केट बाट 500 मीटर को दुरीमा, भण्डारी गाउँमा भर्खरै मात्र निर्माण भएको 2.5 तले घर बिक्रीमा |

घरको बारेमा थप विवरणहरु:

- घरको महोड़ा उत्तर-पश्चिमी दिशा तर्फ फर्कीएको,

- घर 13 फुटे बाटो अगाडी रहेको,

- घर ३ आना क्षेत्रफ़लमा निर्माण भएको,

- घरमा 14000 लिटरको रिजर्व पानि टंकी भएको

- घरको बैठक कोठाहरु फल्स सिलिंग द्वारा सजाईएको

- घरको सिढीमा स्टीलको रेलिंग साथै ग्रेनाईट लगाइएको,

- घरमा 1 कार 2 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- घरको पार्किंग, बाल्कोनी र छतमा टायल लगाएको |

- र घरमा सामान्य सुबिधा जस्तै पानी, बत्ति, ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको

Photo Gallery
Amenities
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: February 2nd, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: North West
  • Road Access: 13
  • Property Area: 3.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 23,500,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Tikathali, Lalitpur, Tikathali, Lalitpur
Email :
Mobile : 9860263098
Alternate Mobile : 9808895583

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In