House for sale Sell

(Owner)
Naya Buspark, Mitranagar, Kathmandu

Naya Buspark, Kathmandu

काठमाडौँको मित्रनगर नयाँ बसपार्कमा 2.5 तले घर सहित 9 आना जग्गा बिक्रीमा !!!

घर काठमाडौँको मित्रनगर नयाँ बसपार्कमा रिंग रोड बाट मात्र 300 मिटरको दुरिमा रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घर सहित जग्गाको कुल क्षेत्रफ़ल 9 आना भएको,

- जग्गाको मोहोडा उत्तर दिशा तर्फ फर्किएको,

- जग्गा 13 फुटे बाटो अगाडी रहेको,

- पर्याप्त पार्किंग स्पेस भएको,

- जग्गा होटल, रेस्टुरेन्ट जस्ता व्यवसायी प्रयोजनका लागि अत्ति उपयुक्त रहेको,

- घर 9 आना जग्गाकै मुल्य भित्र पर्ने अरु रकम थप गर्न नपर्ने,

- घरमा कुल 16 वटा कोठाहरु र 4 वटा बाथरुम भएको

- र जग्गा सामान्य सुबिधा जस्तै पानि,बत्ति,ढल, लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको ,

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: January 26th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 13
  • Property Area: 9.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: Not disclose
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Naya Buspark, Mitranagar, Kathmandu, Naya Buspark, Kathmandu
Email :
Mobile : 9863191946
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In