ललितपुर, भैसेँपाटी स्थित मगर गाउँमा भैसेँपाटी आवास गेट बाट 500M को दुरीमा 20 आना 2 दाम क्षेत्रफल भएको शान्त वातावरणमा बसोबास गर्नको लागि अति उपयुक्त हुने 3.5 तल्लाको आकर्षक बङ्गला तुरुन्त विक्रिमा छ । किन्न इच्छुक व्यक्तिले सिधै बङ्गला धनी संग सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ, सम्पर्क नं. 9813850960
नोट:
*जग्गा मूल्य 70/75 चलिरहेको ठाउमा अब मात्र 65 लाख प्रति आनामा।
*जग्गाको मूल्यमा बङ्गला घर पाउन सकिनेछ।
* भैसेँपाटी मन्त्री निवास बाट 1 मिनेटको दुरीमा
आकर्षक सुविधाहरु
*मेन रोड नजिकै
*शान्त र हरियाली वातावरण भएको (विहान देखि बेलुका सम्म घाम लाग्ने)
*यातायातको सुविधा भएको
*vip र सुरक्षित एरिया
* बजार व्यवस्थापन को सुविधा भएको
Photo Gallery
Amenities
- Outdoor seating
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: September 26th, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: East
- Property Area: 20.2 Aana
- Negotiable: Yes
- Listing Type: Broker
- Price: Not disclose
- Floor : 3.5
- Furnishing : Semi Furnished
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars